लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...



• व्यास नगरपालिका वडा नं ५ मा रहेको रिभर साईड होटल प्रा.लि ले पहेलो स्टिकर (ग्रेड डी) प्राप्त गरेको छ। • खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय दमौली तनहुँले होटलको सेवा, सरसफाई, खाद्य सुरक्षा, भान्सा व्यवस्थापन र समग्र संचालनको स्तर मुल्यांकन गर्यो। • अनुगमन कार्यक्रममा होटल व्यवसायी संघका प्रतिनिधिहरू र नगर प्रहरीको उपस्थिती रहेको थियो।



