लोड हुँदैछ...



• शंकर भण्डारी र श्रीराम न्यौपानेले मतदान गर्न नपाउने भएका छन्। • दुवैको मतदाता नामावली तनहुँ क्षेत्र नं १ को भानु नगरपालिकामा रहेको छ। • मतदानको लागि स्थायी वसोवास वा पूर्व दर्ता गरिएको स्थानको आधारमा मात्र मतदान गर्नुपर्ने कानुनी व्यवस्था छ।
