लोड हुँदैछ...



• नेपाली कांग्रेस शुक्लागण्डकी नगर कार्यसमितिले कोजाग्रत पूर्णिमाको अवसरमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। • कार्यक्रम कात्तिक ८ गते दुलेगौडास्थित ह्वाइट हाउस पार्टी प्यालेसमा हुनेछ। • प्रमुख अतिथिका रूपमा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल सहभागी हुनेछन्।
