लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...



• नेकपा (एमाले) तनहुँको जिल्ला भेलाले ६ वुदे प्रस्ताव पारित गरेको छ। • भेलाले क. केपी शर्मा ओली र रमेश लेखकको गिरफतारीको घोर निन्दा गर्दै तत्काल रिहाईको माग गरेको छ। • पार्टीले पेट्रोलियम पदार्थको मूल्य वृद्धि प्रति विरोध जनाउँदै जनतालाई राहतको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ।







