लोड हुँदैछ...



• तनहुँ क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि (जनजाति खुल्ला) तर्फ श्रीराम आले, हिराबहादुर थापा र मोहनकुमार श्रेष्ठ विजयी भएका छन्। • श्रीराम आलेले ५३८, हिराबहादुर थापाले ५१० र मोहनकुमार श्रेष्ठले ४९६ मत प्राप्त गरेका छन्। • जनजाति खुल्लातर्फ तीन जना प्रतिनिधिका लागि ७ जनाबीच निर्वाचन भएको थियो।
