लोड हुँदैछ...



• होटल व्यवसायी संघ तनहुँले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३८ हजार १ सय १० सहयोग गरेको छ। • संघले बाढीबाट प्रभावित नागरिक र मृतकका आफन्तलाई निःशुल्क गाँस र बासको व्यवस्था गर्ने निर्णय गरेको छ। • संघका अध्यक्ष गिरीबहादुर थापाले विपद्को समयमा सहयोग गर्नु मानवीय दायित्व भएको बताएका छन्।
