लोड हुँदैछ...



• तनहुँका पत्रकारहरुले प्रेस स्वतन्त्रता विरुद्ध नेपाल सरकारको कदमको विरोधमा हस्ताक्षर संकलन गरेका छन्। • पत्रकारहरुले बालेन सरकारको निजी संचारमाध्यममाथि लगाएको अंकुश मान्य नहुने बताएका छन्। • नेपाल पत्रकार महासंघका सदस्यहरुले सरकारको दमनको विरुद्धमा कडा आन्दोलनको कार्यक्रम अघि सार्नुपर्नेमा जोड दिएका छन्।
