लोड हुँदैछ...



• नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सञ्चारकर्मीहरुलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ। • बैठकले सबै सञ्चारकर्मीलाई तटस्थ र निष्पक्ष रुपमा रिपोटिङ गर्न र राजनीतिक दलको प्रचारप्रसार नगर्न निर्देशन दिएको छ। • गण्डकी प्रदेश सरकारको सहयोगमा पत्रकार महासंघ तनहुँलाई भवन मर्मतका लागि रु दश लाख बजेट प्राप्त भएको छ।
