लोड हुँदैछ...



• पाँचौ शुक्लागण्डकी महोत्सवमा कलाकार भूमिका गिरी, माया गुरुङ, कृष्ण सुवेदी, र शान्ता बर्देवा लगायतको प्रस्तुती रहनेछ। • महोत्सव चैत १७ गतेसम्म चल्नेछ र यसमा १ सय ७५ स्टल समावेश गरिएको छ। • महोत्सवको उद्घाटन १ सय ७ वर्षिय गणेश बहादुर राउत र नवनिर्वाचित प्रतिनिधी सभा सदस्य श्रीराम न्यौपानेले गरेका छन्।
