लोड हुँदैछ...

लोड हुँदैछ...



• नेकपा एमालेको सचिबालय बैठकले क. केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै आन्दोलन गर्ने निर्णय गरेको छ। • आज अपराह्न ३ बजे प्रत्येक जिल्लाको सदरमुकाममा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिनेछ। • भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीले प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय गरिएको छ।

