नेकपा (एमाले) तनहुँ–२ मा किरण गुरुङ

तनहुँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तर्फवाट यहि मंसिर ४ गते हुने संघिय निर्वाचनमा तनहुँ क्षेत्र नं २ वाट किरण गुरुङ प्रतिनिधीसभाका उम्मेदवार वन्ने भएका छन् । यसैगरि क्षेत्र नं २ को क मा श्यामराजा महत प्रदेशसभा उम्मेदवार वन्ने भएका छन् भने २ को ख मा निर्वतमान प्रतिनिधीसभाका सदस्य केदार सिग्देल उम्मेदवार वन्ने भएका छन्
किरण गुरुङ वर्तमान गण्डकी प्रदेशका सासंद हुन भने केदार सिग्देल निवर्तमान प्रतिनिधीसभाका सदस्य हुन् । गएको ०७४ सालको चुनावमा तनहुँको २ वटा निर्वाचन क्षेत्रका ६ वटा क्षेत्रमा नै वाम गठवन्धनले जित हासिल गरेको थियो ।

Rastrabank Chowk Branch - Pokhara Rajesh Thapa
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.