लोड हुँदैछ...



• राष्ट्रिय, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, लोकतन्त्र र जनताको हकको रक्षा गर्नुपर्ने छ। • आर्थिक असमानतालाई न्युनिकरण गर्दै समावेशी आर्थिक विकासको आधार सुनिश्चित गर्न आवश्यक छ। • युवाको क्षमता अनुसारको रोजगारीमा जोड दिन र भ्रष्टाचारको अन्त्य गर्दै लोककल्याणकारी राज्य स्थापना गर्नुपर्ने छ।
