लोड हुँदैछ...

लोड हुँदैछ...

लोड हुँदैछ...



• व्यास नगर प्रज्ञा प्रतिष्ठानको आयोजनामा माघ ९ र १० गते साहित्यिक महोत्सव हुने भएको छ। • महोत्सवमा १२ जातिय संस्थाहरुले सहभागीता जनाउनेछन् र मातृभाषामा प्रतियोगिता हुनेछ। • प्रतियोगितामा प्रथम, दोश्रो र तृतिय हुनेलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ।


