Warning: call_user_func_array() expects parameter 1 to be a valid callback, function 'coliseum_easy_horst_heating' not found or invalid function name in /home/bishwobh/public_html/wp-includes/class-wp-hook.php on line 324
४६ औ पुष्पलाल स्मृर्ति दिवसको अवसरमा रक्तदान

४६ औ पुष्पलाल स्मृर्ति दिवसको अवसरमा रक्तदान


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/bishwobh/public_html/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410

४६ औ पुष्पलाल स्मृर्ति दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) व्यास नगर कमिटीको आयोजनामा श्रावण ७ गते विहान ७ः३० वजे अनसन चौतारीमा रक्तदान कार्यक्रम गर्न लागिएको कमिटीको अध्यक्ष तुलसीराम पाण्डेले वताए ।


नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृर्तिमा रक्तदान कार्यक्रम गर्न लागिएको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.