म्याग्दे गाँउपालिकाद्धारा नवनिर्मित १० शैयाको आधारभुत अस्पतालको समुदघाटन यहि मंसिर २९ गते हुने भएको छ ।
म्याग्दे गाँउपालिका वडा नं ४, घुम्तिमा रहेको नवनिर्मित अस्पतालको स्वास्थ्य तथा जनसंख्या मन्त्री माननिय प्रदिप पौडेलले आधारभुत अस्पतालको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0