Warning: call_user_func_array() expects parameter 1 to be a valid callback, function 'coliseum_easy_horst_heating' not found or invalid function name in /home/bishwobh/public_html/wp-includes/class-wp-hook.php on line 324
ईही (बेल विवाह) कार्यक्रम शुरु (फोटोफिचर)

ईही (बेल विवाह) कार्यक्रम शुरु (फोटोफिचर)


Deprecated: strpos(): Non-string needles will be interpreted as strings in the future. Use an explicit chr() call to preserve the current behavior in /home/bishwobh/public_html/wp-content/plugins/ads-for-wp/output/class-adsforwp-output-functions.php on line 1410


नेवा देय दबू गुठी समन्वय समितीको आयोजनामा ईही (बेल विवाह) कार्यक्रम शुरु भएको छ । तनहुँको दमौली स्थित भीमसेन मन्दिर परिशरमा शुरु भएको वेल बिवाह माघ २४ गते देखि २५ गते सम्म चल्नेछ ।


नेवारी परम्परा अनुसार हुने ईही (बेल विवाह) मा ४७ जना नेवारी कन्याहरुले भाग लिएका छन् । जिल्लाका विभिन्न भागवाट ईही (बेल विवाह) गराउन आएको समन्वय समितीका अध्यक्ष क्या. सन्तलाल श्रेष्ठले वताए ।


नेवारी पण्डित लाल प्रसाद श्रेष्ठले यो २ दिनमा नेवारी संस्कारअनुसार नेवारी कन्याहरुलाई ईही (बेल विवाह) गर्नेछन् । नेवारी समुदायको संस्कार र संस्कृति सँग जोडिएको वेल विवाह कार्यक्रम वर्षो देखि गर्दे आईरहेको समन्वय समितीका सचिव जुन नारायण श्रेष्ठले जानकारी दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.